images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ग्रिनप्लाई नेपालको साधारणसभा आह्वान, आईपीओ निष्कासन...

ग्रिनप्लाई नेपालको साधारणसभा आह्वान, आईपीओ निष्कासन प्रस्ताव पारित गर्ने

ग्रिनप्लाई नेपालको साधारणसभा आह्वान, आईपीओ निष्कासन प्रस्ताव पारित गर्ने

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ ।ग्रिनप्लाइ नेपाल कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २२ गतेका लागि विशेष साधारणसभा बोलाएको हो ।

    images
    images

    कम्पनीको रजिष्ट्रड कार्यालयमा साउन २२ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाइएको कम्पनीले जनाएको छ । विशेष सधारणसभाले जारी पुँजीको २० प्रतिशतले हुन आउने १६ लाख ४० हजार कित्ता सेयर प्राथमिक सेयर सार्वजनिक (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend