images

२०८३ आश्विन १७ गते

images
images
images

बिल बिजक नराख्नेलाई विभागको जरिवाना

बिल बिजक नराख्नेलाई विभागको जरिवाना

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ, ६ साउन । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ । 

    images
    images

    उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो । आज विभागले कुल आठ वटा फर्ममा स्थलगत अनुमगन गरेको थियो । त्यसमध्ये सात वटालाई सुधारात्मक निर्देशन दिएको छ । 

    विभागले उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा नियमित बजार अनुमगन गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend