मंगलबार नेपाली बजारमा सनुचाँदीको मूल्य बढको छ । मंगलबार सुनको मूल्य १ हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ८५ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८४ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलाको ४ हजार ३७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३२० रुपैयाँ रहेको थियो ।




.gif)



