images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • मञ्जुश्री फाईनान्सको संस्थापक सेयर आम सर्वसाधारणका...

मञ्जुश्री फाईनान्सको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा

मञ्जुश्री फाईनान्सको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं ।मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले आइब्रोक्स इन्टरनेशनल प्रालिको नाममा रहेको १ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको हो ।उक्त कम्पनीबाट सेयर बिक्रीका लागि आवेदन आएको भन्दै फाइनान्सले उक्त सेयर किन्न इच्छुक हाल कायम संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको थियो । तर, ३५ दिनको समय राखेर चैत ३ गते सूचना जारी गरे पनि उक्त समयमा विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले उक्त सेयर आम रुपमा सबैले किन्न पाउने गरि बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।

    images
    images

    अब उक्त सेयर खरीद गर्न ईच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस वित्तीय संस्थाको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend