images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अर्जेन्टिना र इङल्यान्डबीचको खेलः पहिलो हाफ...

अर्जेन्टिना र इङल्यान्डबीचको खेलः पहिलो हाफ गोलरहित बराबरी

अर्जेन्टिना र इङल्यान्डबीचको खेलः पहिलो हाफ गोलरहित बराबरी

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ, ३२ असार । फिफा विश्वकप २०२६ अन्तर्गत जारी अर्जेन्टिना र इङल्यान्डबीचको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

    images
    images

    एटलान्टा स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन् ।

    अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ भने इङल्यान्ड ६० वर्षपछि विश्वकप फाइनलमा पुग्ने प्रयासमा छ । पहिलो हाफको खेल सकिँदासम्म दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend