images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • बुधबार बस्ने गरी प्रतिनिधि सभाको बैठक...

बुधबार बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

बुधबार बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको बताएका हुन् । 

    images
    images

    मंगलबारको बैठकमा ३ निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् । आजकाे बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सम्बोधन गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend