काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा यात्रुलाई जबर्जस्ती गाडीमा चढाउने, झोला तान्ने र हैरानी दिने आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
पैदलयात्रीको गुनासोपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




.gif)



