images

२०८३ आश्विन १६ गते

images
images
images

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार

images
images
बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौँ, २४ असार । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो ।   

    images
    images

    विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend