images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सम्पत्ति शुद्धीकरण मुद्दाः पौडेललाई पाँच दिन...

सम्पत्ति शुद्धीकरण मुद्दाः पौडेललाई पाँच दिन हिरासतमा राखिने

सम्पत्ति शुद्धीकरण मुद्दाः पौडेललाई पाँच दिन हिरासतमा राखिने

images
images
बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौँ, २४ असारः विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

    images
    images

    उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले  निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend