images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • महिलालाई सडकमा गोप्य अंग देखाउने शिक्षा...

महिलालाई सडकमा गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ

महिलालाई सडकमा गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । सार्वजनिक स्थलमा महिलालाई गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपािलका -२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गर्ने बैतडी पाटन नगरपालिका ७ घर भई हाल ललितपुर महालक्ष्मी– २ बस्ने ५५ वर्षका सुरेन्द्र भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images

    पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा भट्ट सिंहदरबारमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको बुझिएको छ । पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोबाटोको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend