images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • रास्वपाका यी हुन् २८ वटा विभाग...

रास्वपाका यी हुन् २८ वटा विभाग (सूचीसहित)

रास्वपाका यी हुन् २८ वटा विभाग (सूचीसहित)

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ विधान अनुसार पार्टीमा विभिन्न २८ वटा विभाग रहने भएका छन् । चितवनमा केही दिन पहिला सकिएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानमा २८ विभाग रहने उल्लेख छ । 

    images
    images

    जस अन्तर्गत सांगठानिक तथा परिचालन विभागहरू १२ वटा र सार्वजनिक नीति तथा विषयगततर्फ १६ वटा विभाग रहेका छन् । 

     
     

    12

    images
    images
     
     
     
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend