images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • माउन्ट एभरेष्ट पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ...

माउन्ट एभरेष्ट पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

माउन्ट एभरेष्ट पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

    images
    images

    सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend