images

२०८३ आश्विन १९ गते

images
images
images

मन्त्रिपरिषद् बैठक बस्दै,कुलमानलाई विभागीय कारबाहीको तयारी

मन्त्रिपरिषद् बैठक बस्दै,कुलमानलाई विभागीय कारबाहीको तयारी

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं ।  विद्युत बक्यौता विवादको विषयलाई लिएर उद्योगपतिहरुले उर्जामन्त्री दीपक खड्कासँग छलफल गरेका छन् । उनीहरुले आज सिंहदरबार पुगेर मन्त्री खड्कासँग भेटेर आफ्नो समस्या सुनाएका हुन् ।

    images
    images

    आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । आजको बैठकले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई विभागीय कारबाही गर्ने तयारी गरेको चर्चा छ । खासगरी सरकारले दिएको निर्देशन कुलमानले लत्याएको आरोप छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कुलमानलाई तत्काल विभागीय कारबाही गर्नेगरि तयारी थालेका छन् । यही सन्दर्भमा उद्योगपतिहरुले आज उर्जामन्त्री खड्कासँग भेटेका हुन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend