images

२०८३ आश्विन १६ गते

images
images
images

११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात

११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौँ । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउनदेखि जेठ मसान्त) मा करिब पौने २६ करोड रुपैयाँ बराबरको कण्डम आयात भएको छ।

    images
    images

    भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा नेपालमा ४ करोड १६ लाख ७४ हजार ५ सय १८ पीस कण्डम आयात भएको छ। यस आयातको कुल मूल्य २५ करोड ७९ लाख ३१ हजार रुपैयाँ  रहेको छ।साढे २५ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात हुँदा सरकारले यसबाट मात्र ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend