images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • सिभिल अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’...

सिभिल अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

सिभिल अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प

images
images
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं ।नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ।विगत ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए।

    images
    images

    'सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ,' उनले भने, 'बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ।'अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend