images

२०८३ आश्विन १८ गते

images
images
images

असार २४ गते सालपा विकास बैंकले म्युचुअल फन्डहरुलाई छुट्याएको सेयरको लक इन अवधि सकिंदै

असार २४ गते सालपा विकास बैंकले म्युचुअल फन्डहरुलाई छुट्याएको सेयरको लक इन अवधि सकिंदै

images
images
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । सालपा विकास बैंकले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरुलाई बाँडफाँट गरिएको सेयरको लक इन अवधि यही असार २४ गते साकिने भएको छ ।

    images
    images

    फन्डहरुले यस बैंकको ८६ हजार १९४ कित्ता सेयर होल्ड गरेका छन् । नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म फन्डहरुलाई छुट्याएको सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ । लक इन खुले पछि ती सेयरहरु कारोबारका लागि योग्य हुनेछन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend