काठमाडौंः डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद फेरि सतहमा आएका बेला सर्वोत्तम सिमेन्टले बक्यौता बापतको पहिलो किस्ता बुझाएको छ ।
सर्वोत्तम सँगै विनायक, स्पात, नारायणी प्लास्टिकले बक्यौता बुझाएको नेपाल विद्युत् प्राधिकरणको उच्च स्रोतले जनायो । बिजुलीको लाइन काटेका मध्ये ती मध्ये अस्ति दुइटा र आज तीन वटा गरी पाँच उद्योगले बक्यौता रकम तिरका छन् उच्च स्रोतले भन्यो ।




.gif)



