काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन २०८२ संशोधन गरेको छ।
परिपत्र नम्बर १५ मार्फत विभिन्न नियामकीय व्यवस्था परिमार्जन गर्दै बैंकिङ प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्य लिइएको राष्ट्र बैंकले जनाएको छ।






.gif)





