images

२०८३ आश्विन १८ गते

images
images
images

ग्लोबल आईएमई बैंकका सीईओ रेग्मी निफ्रा सञ्चालक समितिको अध्यक्षमा चयन

ग्लोबल आईएमई बैंकका सीईओ रेग्मी निफ्रा सञ्चालक समितिको अध्यक्षमा चयन

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)  सञ्चालक समितिको अध्यक्षमा ग्लोबल आईएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी चयन भएका छन् । सञ्चालक समितिका अध्यक्ष अनुप अग्रवालले राजीनामा दिएसँगै ग्लोबल आईएमई बैंकका प्रतिनिधि रेग्मी अध्यक्ष चयन भएका हुन् ।

    images
    images

    विशाल ग्रुप लिमिटेडबाट प्रतिनिधित्व गर्दै सञ्चालक तथा अध्यक्ष रहेका अनुज अग्रवालको स्थानमा उक्त कम्पनीले दीपकुमार अग्रवाललाई पठाएको छ । त्यसकारण अनुज अग्रवालले उक्त बैंकको अध्यक्षबाट राजीनामा दिएका थिए । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend