images

२०८३ आश्विन १६ गते

images
images
images

वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेश र स्थानीय तहलाई कति बजेट? (सूचीसहित)

वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेश र स्थानीय तहलाई कति बजेट? (सूचीसहित)

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहलाई कुल ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।कुल रकममध्ये स्थानीय तहले ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ प्राप्त गर्नेछन् भने सातवटै प्रदेशका लागि १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ छुट्याइएको छ।

    images
    images

    स्थानीय तहमध्ये गाउँपालिकाका लागि १ खर्ब ५२ अर्ब ७१ करोड, नगरपालिकाका लागि १ खर्ब ३८ अर्ब ६६ करोड, महानगरपालिकाका लागि ११ अर्ब ७३ करोड र उपमहानगरपालिकाका लागि ११ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

    सूची-

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend