images

२०८३ आश्विन १७ गते

images
images
images

मानसिक स्वास्थ्य नीति बनाइने

मानसिक स्वास्थ्य नीति बनाइने

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • काठमाडौँ । सरकारले  मानसिक स्वास्थ्य नीति बनाउने भएको छ । मानसिक स्वास्थ्य विकराल रूपमा रहेको भन्दै मानसिक स्वास्थ्य नीति बनाउने तयारी भइरहेको स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटाले छिट्टै नै मानसिक स्वास्थ्य नीति बनाउने गरी कार्य थालिने आइतबार बताए ।डा.देवकोटाले भने,‘सम्मानित सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ ।

    images
    images

    अहिले हाम्रो देशमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गइरहेको छ । अब रणनीति मात्रै होइन नीतिनै बनाएर अघि बढ्छौं ।’ सचिव डा. देवकोटाले सुशासन सरकारको प्राथमिकतामा रहेको भन्दै अस्पताल सुधार कार्यविधिलाई कार्यान्वयन गरिएको बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend