काठमाडौँ, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि आज शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्।
भारतीय विदेशमन्त्री एस। जयशंकरसँग हुने भेटवार्तामा व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम छ।




.gif)



