images

२०८३ आश्विन १९ गते

images
images
images

मध्य भोटेकोशीको ‘लक इन’ भोलिबाट सकिँदै

मध्य भोटेकोशीको ‘लक इन’ भोलिबाट सकिँदै

images
images
शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • काठमाडौँः मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको ‘लक इन’ भोलि कात्तिक ११ गतेबाट सकिँदै छ ।

    images
    images

    कम्पनीका संस्थापक शेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारी तर्फको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनीतर्फको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीतर्फको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दा तर्फको ६० लाख कित्ता र कम्पनीका कर्मचारी तर्फको ३ लाख ६० हजार कित्ता शेयर ३ वर्षका लागि ‘लक इन’ मा थियो ।

    साथै कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने शेयर खरीद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend