काठमाडौँ, २१ जेठ । जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रहरीले विभेदमुक्त समाज निर्माण र नागरिक अधिकारको संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
“विभेदमुक्त समाज, नागरिकको अधिकार, नेपाल प्रहरीको संकल्प, न्यायपूर्ण व्यवहार” भन्ने नारासहित प्रहरीले समानता, सामाजिक न्याय र कानुनी शासनको प्रवर्द्धनमा जोड दिएको जनाएको छ।





.gif)





