images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान...

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भएको छ। बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री यामलाल कँडेलले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने बताएका हुन्। यद्यपि विगतमा यो कार्यक्रम उनकै दल एमालेले रोकेको थियो। उनी मुख्यमन्त्री भएपछि भगवान कोइराला नेतृत्वमा समिति बनाएर अध्ययन गरिएको थियो।

    images
    images

    अहिलेसम्म प्रतिष्ठान बनाउनका लागि ऐन बनाउन सरकार अग्रसर भएको छैन। सरकारले आगामी आर्थिक वर्षमा शून्य बेरुजुको नीति समेत लिएको छ। सुर्खेत, दैलेखमा कृत्रिम गर्भाधान, गोठ सुधार, घाँस सुधार जस्ता कृषि सम्बन्धीका कार्यक्रम ल्याइएको छ। सार्वजनिक जमिनको संरक्षण, बाँझो जमिनको खोजी गरिने पनि मुख्यमन्त्री कँडेलले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend