images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १०...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । रिक्त उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको समय जेठ १३ भित्र १० जनाको दरखास्त परेको हो ।

    images
    images

    आयोगको उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलसहित प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधानले आवेदन दिएका हुन् ।समितिले उनीहरूलाई कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि जेठ २६ र २७ गतेको समय तोकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend