images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गान्धीमोड एक्स्टेन्सन...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गान्धीमोड एक्स्टेन्सन काउन्टर सधैंका लागि बन्द हुने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गान्धीमोड एक्स्टेन्सन काउन्टर सधैंका लागि बन्द हुने

images
images
शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको काँडाघारीस्थित गान्धीमोड एक्स्टेन्सन काउन्टर बन्द गर्ने भएको छ । बैंकले सूचना जारी गर्दै २०८३ जेठ ११ गते देखि उक्त काउन्टरमार्फत प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द हुने जानकारी दिएको हो ।

    images
    images

    अब सो काउन्टरमार्फत दिइँदै आएको सेवा पेप्सीकोला शाखा कार्यालयमार्फत दिइने छ । बैंकका अनुसार आवश्यक बैंकिङ कारोबारका लागि ग्राहकहरूले काठमाडौंस्थित टाउन प्लानिङ (गार्डेन चोक) पेप्सीकोला शाखामा सम्पर्क गर्न सक्नेछन् ।काउन्टर बन्द हुँदा ग्राहकवर्ग, सेवाग्राही तथा सम्बन्धित सेवामा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना समेत मागेको छ । बैंकले सेवा निरन्तरताका लागि ग्राहकलाई वैकल्पिक शाखाबाट सेवा लिन अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend