images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • ४२ जना विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको...

४२ जना विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति सहयोग

४२ जना विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति सहयोग

images
images
शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियान अन्तर्गत छात्रवृत्ति दिएको हो ।सो छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको हो ।

    images
    images

    आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend