images

२०८३ आश्विन १८ गते

images
images
images

मिथिला लघुवित्तको सीईओमा नगेन्द्र मिश्र नियुक्त

मिथिला लघुवित्तको सीईओमा नगेन्द्र मिश्र नियुक्त

images
images
शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नगेन्द्र मिश्र नियुक्त भएका छन् ।एक वर्षका लागि उनलाई सीईओ बनाइएको लघुवित्तले जनाएको छ । यसअघि डीसीईओ रहेका उनलाई बिहीबार सीईण बनाइएको हो ।

    images
    images

    बिहीबार दिउँसो बसेको २८८ औं सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको कम्पनी सचिव हेमराज हेमन्तले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend