images

२०८३ आश्विन २३ गते

images
images
images

३ महिनामा अमेरिकामा मात्रै २ अर्बको कार्पेट निर्यात, भारतमा १ अर्ब ६३ करोडको निर्यात हुदाँ अन्य देशमा कति ?

३ महिनामा अमेरिकामा मात्रै २ अर्बको कार्पेट निर्यात, भारतमा १ अर्ब ६३ करोडको निर्यात हुदाँ अन्य देशमा कति ?

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको अवधिमा झण्डै २ अर्ब रुपैयाँ बराबरको विभिन्न प्रकारका कार्पेट अमेरिकामा निर्यात भएको छ ।

    images
    images

    भन्सार विभागले सार्वनजिक गरेको चाु आर्थिक बर्षको वैदेशिक व्यापार तथ्याङ्क अनुसार  महिनाको अवधिमा अमेरिकामा मात्रै १ अब ८३ करोड ६२ हजार रुपैयाँबराबरको ५४ हजार ३ सय ४९ क्वायर मिटर कार्पेट निर्यात भएको हो । 

    अन्य कुन देशमा कति ? 

    images
    images

    यस्तै भारतमा १ अर्ब ६३ करोड ८ लाख रुपैयाँबराबरको ६२ लाख ६१ हजार ३ सय ७६ किलो कालो चिया निर्यात भएको छ भने १ अर्ब २८ करोड ५३ लाख रुपैयाँबराबरको पोलिस्टर सिंगल यार्न भारतमा निर्यात भएको छ ।

    १ अर्ब २६ करोड २१ लाख रुपैयाँबराबरको ठूलो अलैंची भारतमा निर्यात भएको छ । त्यस्तै विभिन्न प्रकारका जुस १ अर्ब २५ करोड ३७ लाख रुपैयाँबराबरको भारतमा निर्यात भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend