काठमाडौँ, ३ जेठ । देशका विभिन्न मुख्य राजमार्गहरू वर्षा, पहिरो, सडक मर्मत तथा अन्य कारणले प्रभावित भएका छन्। केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा कतिपय क्षेत्रमा एकतर्फी सञ्चालन भइरहेको छ।
यात्रु तथा सवारी चालकहरूले यात्रा अघि सम्बन्धित जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी वा सडक विभागबाट अद्यावधिक सूचना लिन अनुरोध गरिएको छ।
नोटः बाटो अवरोध सम्बन्धी विस्तृत सूचना हेर्नका लागि नेपालप्रहरीसँग जोडिनुहोस्।





.gif)





