काठमाडौँ । अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख पुगेको छ ।शुक्रबार पत्रकार सम्मेलनमार्फत् महालेखा परीक्षक कार्यालयले हालसम्म उक्त बेरुजु रहेको जानकारी दिएको हो।
शुक्रबार महालेखा परीक्षक कार्यालयले ६३ औँ प्रतिवेदन सार्वजनिक गर्दैछ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend