images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा,सर्वसाधारण ले...

प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा,सर्वसाधारण ले पनि खरीद गर्न पाउने

प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा,सर्वसाधारण ले पनि खरीद गर्न पाउने

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमााडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । 

    images
    images

    बैंकले पनि संस्थापक शेयर बिक्रीमा राखेको छ । तर कति कित्ता शेयर हो भन्नेबारे हाल जानकारी खुलाएको छैन् । यद्यपि बैंकले केही कित्ता शेयर सर्वसाधारणका लागि र केही कित्ता संस्थापकका लागि बिक्री खुला गरिएको बताएको छ ।

    शेयर बिक्री गर्ने संस्थापकको नाम र मूल्यका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ । निवेदन पेश गर्नका लागि सर्वसाधारणलाई १५ दिन र संस्थापकलाई ३५ दिनको समयावधि दिइएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend