images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको भाउ घट्दा चाँदी भने बढ्यो,...

सुनको भाउ घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं- नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ चार सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । 

    images
    images

    आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ ।आइतबार प्रतितोला पाँच हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा किनबेच भइरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend