images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको भाउ घट्दा बढ्यो चाँदी, आज...

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। शुक्रबार तोलामा एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ आज एक हजार रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    images
    images

    शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ।शुक्रबार प्रतितोला पाँच हजार दुई सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दतीन सय रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend