images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य बढ्यो, तोलाको दुई लाख...

सुनको मूल्य बढ्यो, तोलाको दुई लाख ९९ हजार ९ सय रुपैयाँ

सुनको मूल्य बढ्यो, तोलाको दुई लाख ९९ हजार ९ सय रुपैयाँ

images
images
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको १ हजार ३०० रुपैयाँले बढेको हो । 

    images
    images

    हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख ९८ हजार ६०० रुपैयाँ रहेकोमा आज शुक्रबार २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य तोलाको १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend