images

२०८३ कार्तिक ४ गते

images
images
images

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौं ।  कामना सेवा विकास बैंकले प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।  

    images
    images

    असोज ३० गते साधारण सभा सम्पन्न गरेको यस बैंकले कात्तिक १ गतेबाट लाभांश खातामा पठाउन सुरु गरेको थियो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ । 

    यता, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । बैंकको असोज ३० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend