काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ३८ सय र चाँदीको मूल्य प्रतितोला १५० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




.gif)



