images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार...

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

images
images
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ, १५ वैशाख । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।

    सोमबार प्रतितोला २ लाख ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कायम भएको छ।

    images
    images

    त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १०० रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा झरेको छ।

    अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको महासंघले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend