images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • युनिभर्सिटी अफ इन्ज्ब्रक र ग्लोबल आइएमई...

युनिभर्सिटी अफ इन्ज्ब्रक र ग्लोबल आइएमई बैंक बीच समझदारी

युनिभर्सिटी अफ इन्ज्ब्रक र ग्लोबल आइएमई बैंक बीच समझदारी

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यास प्रवर्धनका लागि समझदारी भएको छ।

    images
    images

    बैंक र इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा​बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीन)प्रोजेक्ट अन्तर्गत समझदारी भएको हो।समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाका प्रतिनिधि तथा बीन प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरे।

    ग्लोबल आइमई बैंकले दिगो आवास प्रवर्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागू गर्दै आएको छ। बैंकका अनुसार, यो समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनको प्रवर्धन गर्न सहयोग पुर्‍याउनेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend