images

२०८३ कार्तिक ४ गते

images
images
images

सपोर्ट लघुवित्तको लाभांश घोषणा

सपोर्ट लघुवित्तको लाभांश घोषणा

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं ।  सपोर्ट लघुवित्त बित्तिय संस्थाद्वारा आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। 

    images
    images

    कात्तिक ४ गते बसेको २३२ औं संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांस दिने निर्णय गरेको हो। जसमा १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश रहेको छ। लघुवित्तको कुल चुक्तापुंजी १० करोड ७६ लाख रहेको छ। 

     उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण हुनेछ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend