images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • र्याडिसन होटलमा सिद्धार्थ बैंकका ग्राहकलाई २०...

र्याडिसन होटलमा सिद्धार्थ बैंकका ग्राहकलाई २० प्रतिशत सम्म छुट

र्याडिसन होटलमा सिद्धार्थ बैंकका ग्राहकलाई २० प्रतिशत सम्म छुट

images
images
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौंः सिद्धार्थ बैंक र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

    images
    images

    सम्झौताअनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित र्याडिसन होटलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

    सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    images
    images

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend