images

२०८३ कार्तिक ४ गते

images
images
images

एनएमबि बैंकको ब्याजदर स्थिर

एनएमबि बैंकको ब्याजदर स्थिर

images
images
बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • काठमाडौँः एनएमबि बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा निक्षेपकर्तालाई मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज दिनेछ । 

    images
    images

    यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ र संस्थागत दुवैमा सोही ब्याजदर दिएको थियो ।त्यस्तै, साधारण बचतमा बैंकले असोजकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएको छ । बैंकले न्यूनतम ०२ प्रतिशतदेखि अधिकतम ४.५२ प्रतिशत ब्याजदर दिनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend