images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनको मूल्य बढेको बढ्यै, तोलाको २...

सुनको मूल्य बढेको बढ्यै, तोलाको २ लाख ९७ हजार ६ सय

सुनको मूल्य बढेको बढ्यै, तोलाको २ लाख ९७ हजार ६ सय

images
images
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ७ हजार ४०० रुपैयाँ र चाँदी १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो ।

    images
    images

    आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ रहेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend