images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

images
images
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ। सोमबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ हजार सात सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    images
    images

    सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार प्रतितोला चार हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला चार हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोलाएक सय ४५ रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend