images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • दशैँ बिदामा पनि ग्राह्कहरुलाई सेवा दिँदै...

दशैँ बिदामा पनि ग्राह्कहरुलाई सेवा दिँदै प्रभु बैंक, कुन शाखा कहिले खुल्ने? संचालन हुने शाखा

दशैँ बिदामा पनि ग्राह्कहरुलाई सेवा दिँदै प्रभु बैंक, कुन शाखा कहिले खुल्ने? संचालन हुने शाखा

images
images
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • प्रभु बैंकले ग्राहकको सुविधाका लागि देशका विभिन्न स्थानमा दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ।

    images
    images

    प्रभु बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै दशैँ बिदामा पनि केही निश्चित शाखा सञ्चालन गर्ने जानकारी दिएको हो । 

    ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै निश्चित शाखा कार्यालयहरुमा १० बजेदेखि १ः३० बजेसम्म कारोबार सञ्चालन हुने जानकारी दिएको छ ।
     
    असोज २६ गते शनिबार विजयादशमीको दिन बैंकिङ सेवा समेत बन्द रहने बैंकले जनाएको छ । बैंकले दशैँ बिदामा निक्षेप जम्मा गर्न सकिने, १ लाख सम्म चेक भुक्तानी, रेमिट्यान्स भुक्तानी रकम बढीमा २५ हजार गर्ने भएको छ । बैंकले रेमिट्यान्स भुक्तानी रकम २५ हजार भन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न सकिने उल्लेख गरेको छ ।

    images
    images

    6706334850244.JPG

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend