images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • दशैंको अवसरमा ज्योति विकास बैंकका ग्राहकहरूलाई...

दशैंको अवसरमा ज्योति विकास बैंकका ग्राहकहरूलाई निःशुल्क फन्ड ट्रान्सफर सुविधा

दशैंको अवसरमा ज्योति विकास बैंकका ग्राहकहरूलाई निःशुल्क फन्ड ट्रान्सफर सुविधा

images
images
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • दसैँको अवसरमा ज्योति विकास बैंकले निःशुल्क फन्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । 

    images
    images

    यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।

    निःशुल्क फन्ड ट्रान्सफरको योजनाले ग्राहकहरूलाई दसैँको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ। 

    images
    images

    विद्युतीय कारोबारलाई ग्राहकमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend