images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन बैंकका सञ्चालक सुनिल थापाले दिए...

हिमालयन बैंकका सञ्चालक सुनिल थापाले दिए राजीनामा

हिमालयन बैंकका सञ्चालक सुनिल थापाले दिए राजीनामा

images
images
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • हिमालयन बैंक लिमिटेडका सञ्चालक सुनिल बहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्।

    images
    images

    बैंकको संस्थापक शेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्दै आएका थापाले फागुन १५ गते देखि लागू हुने गरी राजीनामा बुझाएका हुन्। थापाको राजीनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले औपचारिक रूपमा स्वीकृत गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend