images

२०८३ आश्विन १७ गते

images
images
images

ट्राफिकले उठायो एकै दिन१२ लाख जरिवाना, साढे १६ सय चालक कारबाहीमा

ट्राफिकले उठायो एकै दिन१२ लाख जरिवाना, साढे १६ सय चालक कारबाहीमा

images
images
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एकै दिन करिब साढे १६ सय चालकलाई कारबाही गरेको छ ।पत्यकाका तीन जिल्लामा मंगलबार मात्रै १६ सय ४० चालकलाई कारबाही गरिएको हो । उनीहरुबाट १२ लाख ५ हजार ५१० रुपैयाँ बराबरको चिट तथा जरिवाना काटिएको छ ।

    images
    images

    ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई ट्राफिकले चिट काट्दै आएको छ । जेनजी आन्दोलनपछि ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या बढेको ट्राफिकले बताएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend