images

२०८३ आश्विन १९ गते

images
images
images

ग्लोबल मनी वीक २०२६ मा मन्जुश्री फाईनान्सको सक्रियता,वित्तीय साक्षरता अभियान

ग्लोबल मनी वीक २०२६ मा मन्जुश्री फाईनान्सको सक्रियता,वित्तीय साक्षरता अभियान

images
images
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • काठमाडौँ- यस सालको ग्लोबल मनी वीक २०२६ अन्तर्गत मन्जुश्री फाईनान्सले आफ्ना विभिन्न शाखाहरु मार्फत प्रभात फेरीका साथसाथै अन्य कार्यक्रमहरु सफलता पुर्वक आयोजना गरेको छ ।यस ग्लोबल मनी वीक २०२६ को मूल आधार Smart Money Talks भन्ने अभिप्रायलाई आत्मसाथ गर्दै मन्जुश्रीले विभिन्न संघ संस्था तथा युवालाई मध्येनज़र गर्दै विभिन्न स्कूल तथा कलेजहरुमा कार्यक्रम गरेको छ ।बैंकिंग साक्षरतालाई अहमता दिदै आयोजित कार्यक्रमहरुमा विभिन्न वर्गका सहभागीहरुको उपस्थिति रहेको थियो । देश विदेशमा चलिरहेको यस सप्ताहलाई मन्जुश्रीले उच्च प्राथमिकता दिदै आफ्ना सम्पूर्ण शाखाहरुबाट विभिन्न अर्थमुलक कार्यक्रमहरु सप्ताह भरिनै गरिरहने जानकारी गराएको छ ।

    images
    images

    हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.६ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८ ७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको छ।यस अघि मन्जुश्री फाईनान्सले आफ्ना ग्राहकहरु माझ Manjushree Virtual Credit Card को सेवा पनि उपलब्ध गराउदै आइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend